images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • एक महिनामा ४४ अर्ब ८६ करोड...

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाण्डौ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ४५ अर्ब रुपैयाँले घटेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

    images
    images

    यसअघि चैत मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा ४४ अर्ब ८६ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो ।सरका

    रको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ ।कुल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend