images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • आज कुन फलफूल तथा तरकारीको मूल्य...

आज कुन फलफूल तथा तरकारीको मूल्य कति होला ?

आज कुन फलफूल तथा तरकारीको मूल्य कति होला ?

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

    images
    images

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६६, आलु ६८, सुकेको भारतीय प्याज १०५, गाँजर ९६, बन्दा ५६, स्थानीय ज्यापु काउली १३०, डल्ले भन्टा ५६, करेला ४६, लौका ४५, परबल ६५, घिरौँला ३६, हरियो फर्सी ६५, स्कुस ४५, कन्य च्याउ १९६, डल्ले च्याउ ३००, कुरिलो ४३३, ब्रोकाउली १७३, रायोको साग १ सय रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend