images

२०८३ आश्विन २४ गते

images
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं ।कारोबार साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। 

    यसअघि सोही परिमाणको सुन एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज एक तोला चाँदी यसअघिकै मूल्य एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend