images

२०८३ आश्विन १६ गते

images
images
images

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सम्मान गरेको छ ।

    images
    images

    बराहक्षेत्र–२ ले वडाका १ सय ९ जना ज्येष्ठ नागरिकलाई सोमबार दोसल्ला ओढाएर सम्मान गरेको वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए । ज्येष्ठ नागरिकको रक्तचाप र मधुमेहलगायतको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई लाठी प्रदान गरिएको वडाध्यक्ष गौतमले बताए ।

    यसैगरी वडाले बराहक्षेत्र मेयर कपमा सहभागी २२ खेलाडीलाई सम्मान गरेको छ । वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि बराहक्षेत्र–२ ले जितेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend