images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • जेठ ५ गते नेरुडे मिर्मिरे लघुवित्तले...

जेठ ५ गते नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा

जेठ ५ गते नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। सभा जेठ ५ गते शनिबार धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    कम्पनीले यस पटकको साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव भने समावेश गरेको छैन। सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक सदस्यहरूको निर्वाचन पनि गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गतेलाई बुक क्लोज मिति तोकेको छ। वैशाख २० गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend