images

२०८३ आश्विन १५ गते

images
images
images

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशभरका आफ्ना शाखा तथा हेड अफिसका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।

    images
    images

    बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, लेगल डिपार्टमेन्टका लागि केही, डिजिटल अपरेसन डिपार्टमेन्टका लागि केही, डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङका लागि केही, ब्रान्च म्यानेजरका लागि केही र सर्भिस म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले  वैशाख १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend