काठमाडौंः अन्तरव्यवस्थापिका संघ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया(प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन्। उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन्। सांसद डा.शाक्य सँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend