images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • ट्रम्पकाे नयाँ कर नीति सार्बजनिक, नेपाल...

ट्रम्पकाे नयाँ कर नीति सार्बजनिक, नेपाल १० प्रतिशत करमा सिमित

ट्रम्पकाे नयाँ कर नीति सार्बजनिक, नेपाल १० प्रतिशत करमा सिमित

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । अमेरिकाले आज नयाँ कर नीति सार्बजनिक गरेको छ ।

    images
    images

    जसअनुसार सबैभन्दा बढी कर सेन्ट पेरीलालाई ५० प्रतिशत र दोस्रोमा भियतनामलाई ४६ प्रतिशत कर लगाएका छन भने सार्क राष्ट्रमा सबैभन्दा बढी श्रीलंकालाई ४६ प्रतिशत कर लगाएका छन् ।

    उत्तरी छिमेकी मुलुक चीनलाइ ३४ प्रतिशत कर लगाएका ट्रम्पले सार्क राष्ट्रहरूमा पनि नयाँ कर लगाएका छन । जसअनुसार भारतलाई २६, पाकिस्तानलाई २९, श्रीलंकालाई ४४, बंगलादेशलाई ३७ प्रतिशत कर लगाउँदा नेपाल, माल्दिभ्स, अफगानिस्तान र भुटानलाई भने १० प्रतिशत करमा सिमित गरेका छन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend