काठमाडौं ।थाइ एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडानका लागि प्रचारप्रसार थालेको छ। कम्पनीले बुकिङ पिरियड राखेर यतिबेला आफ्नो वेबसाइट तथा समाजिक सञ्जालमा सस्तो भाडादरमा टिकट बिक्रीका लागि राखेको हो। जसअनुसार एकतर्फी भाडादर १२ हजार ९९०...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend