images

२०८३ आश्विन १८ गते

images
images
images

आइएमई पेमा उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

आइएमई पेमा उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ ।

    images
    images

    माघ २ गतेबाट सुरु भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

    योजनामा नियमित ग्राहकहरुले ‘SAVE100’ प्रोमोकोड राखेर १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले ‘FIRSTFLY’ प्रोमोकोड राखेर ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘Have Promocode?’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

    images
    images

    ‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै, ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend