म्याग्दी । म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको हो । पर्यटकले कालिगण्डकीमा जलयात्रा गरेर आनन्द...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend