काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । मंसिर २६ गते स्मार्ट दरबार शंखपार्कमा बस्ने साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।सभाले यसअघि सञ्चालक...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend