काठमाडौँ ।प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त सेयर बैंककै...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend