images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सुपर खुदी हाइड्रोपावरको साढे ७७ हजार...

सुपर खुदी हाइड्रोपावरको साढे ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिंदै

सुपर खुदी हाइड्रोपावरको साढे ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिंदै

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ ।सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण सेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ ।यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो ।

    images
    images

    सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको सेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम गत फागुन १७ गतेदेखि उक्त सेयर लकइनमा रहेको छ । आउँदो भदौ १६ गते ६ महीना पूरा हुने भएकाले लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सो सेयर कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend