images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • भदौमा रिज लाइन इनर्जीका ७१ हजार...

भदौमा रिज लाइन इनर्जीका ७१ हजार बढी कित्ता सेयरको लक–इन अवधि सकिदै

भदौमा रिज लाइन इनर्जीका ७१ हजार बढी कित्ता सेयरको लक–इन अवधि सकिदै

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं ।रिज लाइन इनर्जी लिमिटेडको ७१ हजार बढी कित्ता सेयरको लकइन अवधिक भदौ सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको हो ।

    images
    images

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्था अनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म मात्र कायम रहने व्यवस्था छ ।उक्त व्यवस्थाअनुसार रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुन लागेको हो। लक–इन अवधि समाप्त भएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend