images

२०८३ आश्विन १५ गते

images
images
images

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

    images
    images

    राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त कार्कीले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend