images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • मिड सोलु हाइड्रोपावरको १ लाख कित्ता...

मिड सोलु हाइड्रोपावरको १ लाख कित्ता सेयर बिक्रीमा आउने

मिड सोलु हाइड्रोपावरको १ लाख कित्ता सेयर बिक्रीमा आउने

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ ।  मिल सोलु हाइड्रो पावरको १ लाख कित्ता सेयर बजारमा आउँदै छ । नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार सेयर बिक्री गर्नु भन्दा १५ दिन अघि जानकारी दिनु पर्ने व्यवस्था अनुसार कम्पनीले सेयरधनी दिपेन्द्र बहादुर साउदले बिक्री गर्न चाहेको १ लाख कित्ता सेयर बिक्री सम्बन्धी जानकारी गराएको हो । 

    images
    images

    ‘नेपाल धितोपत्र बोर्डको मिति २०८३/०५/०९ गते पत्र संख्याः धि.व.सि.धि.व्य.नि. २०८३/८४ चलानी नम्बर ४९९ मार्फत जारी गरिएको निर्देशन अनुसार कम्पनीका आधारभूत सेयरधनीहरुले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधान अनुसार यस मिड सोलु हाईड्रोपावर लिमिटेडको तल उल्लेखित आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयर आगामी ३ महिना भित्र बिक्री गर्ने मनसाय सहितको निवेदन यस कम्पनीमा प्राप्त भएको जानकारी गराउन चाहन्छौँ,’ सूचनामा भनिएको छ । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend