images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार...

प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा खुलाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उत्सुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको आगामी ३५ दिनभित्र कम्पनीको सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ।

    images
    images

    तोकिएको समयावधिभित्र संस्थापक तर्फबाट आवेदन नपरेको खण्डमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend