images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • दुर्गा प्रसाईंको हिरासत म्याद १ दिन...

दुर्गा प्रसाईंको हिरासत म्याद १ दिन थपियो, सोमबार अनुसन्धान प्रतिवेदन बुझाउन आदेश

दुर्गा प्रसाईंको हिरासत म्याद १ दिन थपियो, सोमबार अनुसन्धान प्रतिवेदन बुझाउन आदेश

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले थप १ दिन हिरासतमा अनुमति दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश अणेश्वरी घिमिरेले सोमबार बुझाउने सर्तमा थप १ दिन म्याद दिएकी हुन् । यसअघि दुई पटकमा ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । अदालतले प्रसाईं विरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गर्न आदेश गरेको छ । 

    images
    images

    प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंले युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend