काठमाडौं-डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले नेपाललाई सञ्चालकमा नियुक्त गर्ने निणैय गरेको हो । उनलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend