images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमालेख नवीकरणमा प्रभु महालक्ष्मी लाइफको छुट...

बीमालेख नवीकरणमा प्रभु महालक्ष्मी लाइफको छुट अफर

बीमालेख नवीकरणमा प्रभु महालक्ष्मी लाइफको छुट अफर

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमालेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा विशेष छुट दिने घोषणा गरेको छ। कम्पनीले आजदेखि लागू हुने यो अफर जेठ ३१ गतेसम्म कायम रहने जनाएको छ।

    images
    images

    बीमा नवीकरणमा ग्राहकको सक्रियता बढाउन कम्पनीले विभिन्न समयावधिसम्म व्यतीत बीमालेखमा फरक–फरक दरमा छुट दिने भएको हो। दुई वर्षभित्र व्यतीत भएका बीमालेखमा ७५ प्रतिशतसम्म, दुईदेखि तीन वर्षसम्मका बीमालेखमा ५० प्रतिशतसम्म र तीन वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका बीमालेखमा २५ प्रतिशतसम्म विलम्ब शुल्क छुट प्रदान गरिनेछ।

    कम्पनीले यस्तो छुट सुविधा सीमित अवधिका लागि मात्रै भएकाले सबै बीमितहरूलाई अवसरको लाभ उठाउँदै समयमै नवीकरण गर्न अनुरोध गरेको छ। साथै, छुट सुविधामा कम्पनीले तोकेका सर्तहरूको लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend