images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • इन्फिनिटी लघुवित्तको प्रमुख पदमा ज्ञानीश्वर पन्तको...

इन्फिनिटी लघुवित्तको प्रमुख पदमा ज्ञानीश्वर पन्तको नियुक्ति

इन्फिनिटी लघुवित्तको प्रमुख पदमा ज्ञानीश्वर पन्तको नियुक्ति

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्।

    images
    images

    कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्।

    उनी आजैदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend