images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सूर्यज्योति लाइफले व्यतित बीमालेख नवीकरणमा छुट...

सूर्यज्योति लाइफले व्यतित बीमालेख नवीकरणमा छुट दिने

सूर्यज्योति लाइफले व्यतित बीमालेख नवीकरणमा छुट दिने

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमलेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ।

    images
    images

    कम्पनीले व्यतित मितिबाट ५ वर्ष ननाघेको बीमालेख रिन्यू गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख रिन्यू गर्दा ३५ प्रतिशत छुट दिने निर्णय गरेको हो। यो छुट अवधि जेठ ३१ गतेसम्म लागू रहने कम्पनीले जानकारी दिएको छ।

    साथै यस्तो सुविधा बीमालेख अवधिभर एक पटक मात्र प्रदान गरिने, वि.स २०८३ जेठ १८ गतेसम्म परिपक्व हुने बीमालेखमा लागू नहुने र छुट सुविधाबाट रिन्यू गरिएका बीमालेख १ वर्षभित्र सरेण्डर भएमा छुट रकम काटिने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend