काठमाडौँ । असोज २७, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। कम्पनीमा लामो समयदेखि जारी अभिकर्ता आन्दोलन चर्किंदै गएपछि कर्णले अन्ततः राजीनामा दिनुपरेको हो। कम्पनी स्रोतका अनुसार...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend