images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल बीमा प्राधिकरणका अध्यक्षमा जनकराज शर्मा

नेपाल बीमा प्राधिकरणका अध्यक्षमा जनकराज शर्मा

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । असोज १०, नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त जनकराज शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा शर्माले शपथ लिने कार्य सम्पन्न भएको हो।

    images
    images

    मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णय अनुसार शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो। शपथ पछि उहाँले आजै प्राधिकरणको अध्यक्षको रूपमा कार्यभार पनि सम्हाल्नु भएको छ।

    शर्माले बीमा क्षेत्रको विकास र नियमनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend