काठमाडौं । दुई दिनयताको अविरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका २० वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको छ ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend