images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • चाडपर्वलाई लक्षित अफरहरू सार्वजनिक गरेसँगै...

चाडपर्वलाई लक्षित अफरहरू सार्वजनिक गरेसँगै मोबाइल आयात बढ्यो, दुई महिनामा झण्डै ७ अर्बको मोबाइल आयात

चाडपर्वलाई लक्षित अफरहरू सार्वजनिक गरेसँगै मोबाइल आयात बढ्यो, दुई महिनामा झण्डै ७ अर्बको मोबाइल आयात

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरूले विभिन्न अफरहरू सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।

    images
    images

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।

    साउन र भदौमा भित्रिएका मोबाइल दसैँ तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष दशैलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा बढी मोबाइल भित्रिएका हुन् ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend