images

२०८३ आश्विन २३ गते

images
images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    images
    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।

    यस्तै, आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend