images

२०८३ आश्विन २३ गते

images
images
images

देशभर एनसेलको सेवा अवरुद्ध

देशभर एनसेलको सेवा अवरुद्ध

images
images
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • एनसेलको सेवा देशभर अवरुद्ध भएको छ। खराब मौसमका कारण एनसेलमा समस्या आएको हो।

    images
    images

    कम्पनीले सूचना जारी गर्दै भनेको छ

    खराब मौसम र निरन्तरको भारी वर्षाका कारण यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौं। यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं र अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जानकारी गराउन चाहन्छौं।

    images
    images

    साथै भारी वर्षाका कारण हुन सक्ने क्षतिका बारेमा सबै सतर्क रहौं।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend