काठमाडौं । नेपाली कथानक चलचित्र डिग्री माइला: एमए थर्ड क्लासयुट्युबमा निःशुल्क उपलब्ध भएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्र सोमबार बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक वर्षअघि हलमा प्रदर्शन भएको चलचित्रले दर्शकमाझ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend