images

२०८३ आश्विन १९ गते

images
images
images

युट्युबमा आयो ‘डिग्री माइला’

युट्युबमा आयो ‘डिग्री माइला’

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेपाली कथानक चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’ युट्युबमा निःशुल्क उपलब्ध भएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्र सोमबार बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    images
    images

    एक वर्षअघि हलमा प्रदर्शन भएको चलचित्रले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो । त्यस्तै गएको भदौमा पुनः कथ्यशैली सम्पादन गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा चलचित्र स्ट्रिमिङ गरिएको थियो ।

    ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend