काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि साधारणसभा बोलाएको हो ।उक्त सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend