काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शनिबार (२०८३ कात्तिक १४ गते) पनि आफ्ना केही शाखा सञ्चालनमा राख्ने भएको छ।
बैंकले ग्राहकलाई सहज तथा निरन्तर बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शनिबारका दिन खुला रहने शाखाहरूको विवरण सार्वजनिक गरेको हो।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार ग्राहकले आफ्नो नजिकको खुला शाखा, प्रदेश तथा जिल्ला छनोट गरी जानकारी लिन सक्नेछन्।
शनिबार खुला रहने शाखाहरूको नाम, ठेगाना तथा थप विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।





.gif)





