images

२०८३ कार्तिक १४ गते

images
images
images
  • पूर्वाधार
  • पहिरोले त्रिशूली–वेत्रावती सडक अवरुद्ध, यातायात पूर्ण...

पहिरोले त्रिशूली–वेत्रावती सडक अवरुद्ध, यातायात पूर्ण ठप्प

पहिरोले त्रिशूली–वेत्रावती सडक अवरुद्ध, यातायात पूर्ण ठप्प

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं । लगातारको वर्षासँगै खसेको पहिरोले नुवाकोटको त्रिशूली–वेत्रावती सडक अवरुद्ध भएको छ। बेत्रावतीको अगिटार क्षेत्रमा सडकको ठूलो भाग नदीतर्फ भासिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

    images
    images

    सडक भासिएसँगै उक्त खण्डमा सवारी आवागमन जोखिमपूर्ण बनेको छ। सडक अवरुद्ध हुँदा उत्तरी नुवाकोटका स्थानीय तथा यात्रुहरू प्रभावित भएका छन्। वर्षा जारी रहे थप पहिरो जाने जोखिमसमेत रहेको छ।

    सडकको अवस्था सामान्य नभएसम्म उक्त खण्डमा यात्रा नगर्न आग्रह गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend