मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend