images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    बैंकले ३१ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    लगानीकर्ताले आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  न्यूनतम मूल्य प्रति सेयर ५०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम ५०० रुपैयाँ तोकिएको छ ।  बोलपत्र पेश गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend