images

२०८३ कार्तिक ६ गते

images
images
images

४५ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्दै

४५ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्दै

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
  • काठमाडौँ - नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

    images
    images

    केन्द्रीय बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गते ९१ वर्षका लागि० सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ ।

     राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो । निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको सर्त छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend