images

२०८३ आश्विन २८ गते

images
images
images

क्रेष्ट माइक्रो लाइफको आइपीओ नेप्सेमा सूचीकृत

क्रेष्ट माइक्रो लाइफको आइपीओ नेप्सेमा सूचीकृत

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं ।क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको छ । 

    images
    images

    कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ नेप्सेमा आज सूचीकृत भएको हो । कम्पनीको ओपनिङ रेन्ज १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँसम्म तोकेको छ ।

    नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर चैत २८ गते देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।d

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend