images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १५...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले बढ्यो

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। मंगलबार ३ अंकले घटेर बन्द भएको नेप्से आज यो समयमा १५.१८ अंकले बढेर २६८१.८० विन्दुमा पुगेको हो। 

    images
    images

    यो सेसनमा ६९ स्क्रिप्सको २ हजार २९९ कित्ता सेयर १५ लाख ९९ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३८ स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो। यो समयमा २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend