images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेको इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ...

नेको इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

नेको इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको हो ।

    images
    images

    कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेण्ट वा एसीसीए गरेको हुनु पर्नेछ । त्यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट वित्त विभागको सुपरभाइजर वा सोभन्दा माथिल्लो पदका लागि माग गरेको हो। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।Screenshot_2025-04-09-08-42-05-87_512d59465dcd1d9c8e9be3e706423fdf

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend