images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • गोदरेजले ल्यायो ३० हजारसम्मको क्यासब्याकसहित आकर्षक...

गोदरेजले ल्यायो ३० हजारसम्मको क्यासब्याकसहित आकर्षक उपहार अफर

गोदरेजले ल्यायो ३० हजारसम्मको क्यासब्याकसहित आकर्षक उपहार अफर

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै, गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ । कम्पनीले घरमा खुसी र ऊर्जा थप्न, गोदरेजले ३० हजारसम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको हो ।

    images
    images

    अभियानका मुख्य आकर्षणहरू:
    • Chest Freezers र Single Door Refrigerators मा आकर्षक क्यासब्याक
    • Double Door Refrigerators मा निःशुल्क फ्राइ प्यान वा कासेरोल
    • Side-by-Side Refrigerators मा निःशुल्क मिक्सर ग्राइन्डर
    • Washing Machines (Top Load र Twin Tub) मा निःशुल्क Ariel Matic डिटर्जेन्ट (4kg/2kg)
    • Microwave Ovens मा निःशुल्क कुकिंग किट
    • Air Conditioners मा निःशुल्क इन्स्टलेसन
    • निःशुल्क डेलिभरी र इन्स्टलेसन
    • Washing Machine Motor मा १० वर्षको वारेन्टी

    सुविधाजनक खरिदका लागि:
    • 0% ब्याजमा EMI सुविधा उपलब्ध
    • पुराना सामान साट्ने CGX Elex सुविधा

    images
    images

    यस अफर सम्पूर्ण नेपालभरिका CG Electronics को गोदरेज आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सीमित समयका लागि लागू हुने यो योजना अन्तर्गत ग्राहकहरूले आफ्नो घरलाई आधुनिक, स्मार्ट, र आरामदायी बनाउनको लागि उत्कृष्ट अवसर पाउन सक्ने कम्पनीले जनाएको छ ।

    गोदरेज एक उच्च विश्वासिलो ब्रान्ड हो जसले आधुनिक प्रविधि र परम्पराको संयोजनमार्फत नेपाली घरहरूमा खुसी र सजिलो जीवनशैली ल्याउन प्रयास गर्दै आएको छ। टिकाउ र उच्च गुणस्तरीय होम अप्लायन्समार्फत, गोदरेजले आफ्नो स्थानलाई दिगो र प्रभावकारी बनाइरहेको छ।

    सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्व स्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ। सीजी इलेक्ट्रोनिक्सको गोदरेजसँगको साझेदारीले ग्राहकहरूलाई आधुनिक र दिगो समाधानहरू प्रदान गर्दै जीवनशैलीमा सुधार गर्न मद्दत पुर्‍याएको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend