images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से १.७३ प्रतिशतले बढ्यो, ५ अर्ब...

नेप्से १.७३ प्रतिशतले बढ्यो, ५ अर्ब ३० करोडको शेयर कारोबार

नेप्से १.७३ प्रतिशतले बढ्यो, ५ अर्ब ३० करोडको शेयर कारोबार

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर घटेको थियो । तर बजार बन्द हुँदा भने शेयर बजार बढेर बन्द भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकाएर बिदा भएपछि अर्को गभर्नर को आउन टुंगो नलागेका कारण बजार घटेको अनुमानका बीच आज भने बजार झिनो अंकाले बढेको छ । 

    images
    images

    आज नेप्से १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा परिसूचक पुगेको छ । आज बजार झिनो अंकले बढ्दा ५ अर्ब ३० करोड ९५ लाख ६९ हजार रुपैयाँ बरबरको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर कारोबार भएको छ । आज दिनभरमा १२१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

    आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ५३ हजार ४९२ पटक शेयर किनबेच भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend