images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • क्रेष्ट माइक्रो इन्स्योरेन्सको आईपीओ सेयरधनीहरुको हितग्राही...

क्रेष्ट माइक्रो इन्स्योरेन्सको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा

क्रेष्ट माइक्रो इन्स्योरेन्सको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

    images
    images

    कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो ।

    कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत भैसकेको छैन् । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend