images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से सूचक १.५५...

प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले बढ्यो

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं ।  साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले  बढेको छ ।

    images
    images

    यससँगै सूचक २६७१.६२ विन्दुमा आएको छ । मंगलबार २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ४  सय ३ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ९ कम्पनीको मूल्य बढ्दा १३ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend