images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको...

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको खातामा जम्मा

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको खातामा जम्मा

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नगद लाभांश वितरण गर्न सुरु गरेको छ।

    images
    images

    कम्पनीले गत चैत ८ गतेको आठौं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइएको हो । कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेकोले फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन्।

    साथै सो अवधिसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि नगद लाभांश बैंक खातामा पठाइने जनाएको छ।कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।sanima re - life

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend