images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता...

श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्छ: अर्थमन्त्री पौडेल

श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्छ: अर्थमन्त्री पौडेल

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  •  काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम आवश्यक भएको बताएका छन् ।

    images
    images

    पौडेलले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गरेका छन् । सामाजिक सुरक्षासँग जोडिएको कार्यक्रमहरुलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै पौडेलले विभिन्न मन्त्रालय र निकायसँग भएको कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्ने बताएका छन् ।

    वैदेशिक रोजगारबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीको लागि प्राथमिकता दिनुपर्ने सामाजिक मन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend