images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सुपरमाई हाइड्रोपावरको बोनस सेयर सेयरधनीको डिम्याट...

सुपरमाई हाइड्रोपावरको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

सुपरमाई हाइड्रोपावरको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । सुपरमाई हाइड्रोपवार लिमिटेडले मंसिर २८ गतेको सभाले पारित गरेको ७ प्रतिशत बोनस  बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । 

    images
    images

    मंसिर १७ गतेसम्म शेयर अभौतिक करण नगरेका सेयरधनीलाई यथाशीघ्र अभौतिक करण गर्न आग्रह समेत गरेको छ। तत्पश्चात् डिम्याट खातामा स्वतः बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ।

    साथै, मंसिर १७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका सेयरधनीले फुकुवा वा एनओसी लेटर पेस गरेपछि डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend