images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत,...

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत, कुनको कति ?

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३३लाख ९४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    images
    images

    नेप्सेमा महालक्ष्मी विकास बैंक ३ प्रतिशत बोनस बापतको १२ लाख ५१हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    यी सूचिकृत शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend