images

२०८३ आश्विन २८ गते

images
images
images

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं ।  सेन्ट्रल फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी २ हजार ५०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्नेछ। 

    तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend