images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • मेरो माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा...

मेरो माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा

मेरो माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिसकेको छ।

    images
    images

    लघुवित्तले माघ १० गतेको १२औं साधारण सभामा १४.२५ प्रतिशत बोनस सेयर पारित गरेको थियो। उक्त बोनस सेयर पुस १९ गतेसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा जम्मा गराइएको हो।

    लघुवित्तका अनुसार, हालसम्म पनि सेयरधनीहरूले डिम्याट खाता नखोलेका भए, खाता खोलिसकेपछि मात्रै बोनस सेयर जम्मा हुनेछ। लघुवित्तले सेयर प्रमाणपत्र अभौतिक करण नगरेका सेयरधनीलाई अभौतिक करण गर्न आग्रह गरेको छ। सेयर अभौतिक करण गरेपछि मात्र लाभांश सेयरधनीको हितग्राही खातामा पठाइनेछ।

    images
    images

    क्यापिटलले गत पुस १९ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने जनाइएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend